नेप्से ६ अंकले बढ्यो, कारोबार,रकम ४८ करोडमा खुम्चियो
एक्सचेन्जका अनुसार बुधबार २२१ वटा कम्पनीका सेयर कारोबार भएका छन्। यी कम्पनीका १३ लाख ३० हजार ४ सय ७७ कित्ता सेयर बिक्री भएका हुन्। यी सेयर खरिद गर्न ४८ करोड ५४ लाख रूपैयाँको कारोबार भएको छ।