४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

उपत्यकामा चार स्थानमा अक्सिजन थेरापी सहितको आइसोलेसन बन्ने

नयाँ भेरियन्टको कोरोना भाइरस समुदायस्तरसम्मै फैलिएकोले सोविरुद्ध लड्नका लागि उपत्यका नगरपालिका फोरमले अक्सिजन थेरापीसहितको एकीकृत आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको हो।

महिलाको हत्या, खोलामा भेटियो टाउकोबिना विभत्स शव

मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको शव भेटिएको छ।

गठ्ठाघरमा भक्तपुरकै ठूलो तरकारी बजार

तरकारी बजार र संकलन केन्द्रमा प्रत्यक्ष चारभन्दा बढीलाई तथा एक हजारलाई अप्रत्यक्ष रोजगारीको व्यवस्था समेत गरेको सञ्चालक बस्नेत बताए।

मध्यपुरथिमिमा जेठ २५ देखि स्थानीय पाठ्यक्रम लागू

मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयमा यही जेठ २५ गतेदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ।

मध्यपुरथिमिको प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस अगाडि

मध्यपुरथिमि नगरपालिका-८ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार देवकृष्ण मथः श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले एक हजार ४२ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटमत प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिलकृष्ण प्रजापतिले ९९२ मत प्राप्त गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्