२० आश्विन २०८१ आइतबार
image/svg+xml

बिर्तामोडमा आरई महा टेस्ट ड्राइभ

बजाज थ्रि ह्विलर्स बजाज आरइको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज आरई नेपाली बजारमा बिक्री बितरण गर्दै आएको छ । बजाज आरइको बारेमा जानकारी दिने र सवारीधनीहरुलाई टेष्ट ड्राइभ र मनोरञ्जन दिने उद्धेश्यका साथ यहि बैशाख २२ गते झापाको बिर्तामोडमा बजाज आरई महा टेष्ट ड्राइभ मेला भव्य रुपमा सम्पन्न गरेको छ।

बिर्तामोडमा लगाइएको निषेधाज्ञा हट्यो

बिर्तामोडमा शुक्रबारदेखि लगाइएको निषेधाज्ञा आज अपराह्नबाट हटाइएको छ। जिल्ला सुरक्षा समितिको बैठकले आज अपराह्न ३ बजेबाट निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्