२० वैशाख २०८१ बिहीबार
image/svg+xml

अर्थतन्त्रका बाह्य पक्षमा उल्लेख्य सुधार

बैंकको व्याज वृद्धि, तरलता अभाव, महँगी लगायतले अर्थतन्त्रको आन्तरिक पक्षमा दबाब भैरहेको बेला बाह्य पक्षमा भने सुधार देखिएको छ।

अर्थतन्त्र सुधारोन्मुख, महँगीले ढाड भाँच्योे

विदेशी मुद्राको सञ्चितिले पहिलेभन्दा बढी अवधिको आयात धान्न सक्ने अवस्था बनेको छ। तर यसो भन्दैमा सञ्चिति बढेको अवस्था भने होइन। प्रकाश श्रेष्ठ, कार्यकारी निर्देशक, राष्ट्र बैंक

१० वस्तु आयातमा प्रतिबन्ध

विदेशी मुद्राको सञ्चितिमा चाप परे पछि सरकारले १० वस्तुको आयातमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ। आयात घटाएर विदेशी मुद्राको सञ्चिति घट्ने क्रम रोक्न सरकारले यस्तो निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्