२४ मंसिर २०८२ बुधबार
image/svg+xml

टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप

योजनामा थप रूपमा उच्चतम एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरीज, तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता सुविधाहरू पनि समावेश छन्।

काठमाडौंको ब्याटिङ धराशायी, १४ रनमै गुमायो ३ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) को महत्त्वपूर्ण एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजको ब्याटिङ इनिङ्स सुरुमै धराशायी बनेको छ।

ईश्वर पोखरेलको दाबी: ओली जाँचबुझ आयोगमा बयान दिन जानुहुन्छ, अवज्ञा गर्न मिल्दैन

तर, आयोग गठन हुनु अगावै कार्कीले दिएका बयानहरू विवादित छन्। सोही कारण एमाले अध्यक्ष ओलीले उक्त आयोगलाई इन्कार गर्दै बयान दिन नजाने बताएका छन्।

काठमाडौंलाई अर्को झड्का, रुबेनले लिए विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजले खराब सुरुवात गर्दै दोस्रो विकेट पनि गुमाएको छ।

बीपी राजमार्ग विस्तारको काम धमाधम

बीपी राजमार्ग विस्तारको काम धमाधम चलिरहेको छ । राजमार्ग अन्तर्गतको काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको डालाबेसीमा सडक विस्तारका क्रममा भित्ता काटिँदैछ ।

काठमाडौंलाई सुरुवाती झड्का, १ रन बनाएर पेभिलियन फर्काए त्रिपाठी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजले खराब सुरुवात गरेको छ।

ईश्वर पोखरेलले भने- पार्टी जोगाउन उम्मेदवारी दिएको हुँ

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी नेतृत्वको कार्यशैलीले तथ्य र सत्य बिचको दूरी बढाएको भन्दै अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कुनै आवेग वा ‘झोक’ को परिणाम नभएको स्पष्ट पारेका छन्।

आहा ! सुन्तला

यतिबेला सुन्तलाको सिजन । किसानलाई सुन्तलाई टिप्न भ्याइनभ्याइ नै परेको छ । बोटभरी लटरम्भ फलेका सुन्तलाको मनमोहक दृश्यले किसान खुसी भएका छन् ।

लिङ्देनको टिप्पणीः संविधान असफल भइसक्यो, फागुन २१ को निर्वाचनले निकास दिन्न

‘असफल भइसकेको संविधानलाई नै टेकेर त्यही निर्वाचन प्रणाली कायम राखेर फागुन २१ गते मध्यावधि निर्वाचन गर्ने निर्णय भएको छ,’ लिङ्देनले भने, ‘त्यसले मुलुकलाई निकास दिने र समाधान दिने होइन।’

एलिमिनेटर: काठमाडौंले टस जित्यो, लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजले टस जितेको छ।

सत्ताका लागि जोसँग पनि मिल्नु दक्षिणपन्थी अवसरवादको भद्दा रूप: गोकर्ण विष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता र शक्ति प्राप्तिका लागि विचार नमिल्ने दलसँग गठबन्धन गर्नु दक्षिणपन्थी अवसरवादको भद्दा रूप भएको टिप्पणी गरेका छन्।

नेपालले मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज गर्‍यो

नेपाल सरकारले गणतन्त्र मौरिसससँग सन् १९९९ अगस्ट ३ मा सम्पन्न भएको द्विपक्षीय दोहोरो कर मुक्ति सम्झौता खारेज गरेको छ ।

प्रतिनिधिसभा निर्वाचन: गगन चार ठाउँबाट सिफारिस, अन्तर्य के हो?

हालसम्म महामन्त्री थापाको नाम ४ ठाउँबाट सिफारिस भएको छ। जसमा रोल्पा, धनकुटा, सर्लाही–४ र काठमाडौं–४ छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्