२१ असार २०८१ शुक्रबार
image/svg+xml

विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ

प्रहरीले अवैध लागूऔषधसहित काठमाडौं,झापा,कञ्चनपुर,कैलाली र दाङ बाट सात जनालाई पक्राउ गरेको छ।

विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ

मकवानपुरको मनहरी गाउँपालिका–९ भलाद्मी चोकबाट करिब १५ किलो गाँजासहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा महोत्तरी एकटाँगा गाउँपालिका–४ बस्ने २१ वर्षीय नितेष कुमार यादव र सोही ठाउँ बस्ने २२ वर्षीय कमल साह रहेका छन्।

विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ

सर्लाहीको लालबन्दी नगरपालिका–५ डेरा गरी बस्ने दिलिप साहको कोठाबाट ५ केजी गाँजासहित मलगंवा नगरपालिका–९ बस्ने ४९ वर्षीय वीरेन्द्र चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्