१३ आश्विन २०८१ आइतबार
image/svg+xml

धोबिखोला कोरिडोर निर्माणको लागि सरकारले आयोजना बनाएर काम गर्छः विकासमन्त्री चौधारी

शहरी विकासमन्त्री मेटमणी चौधारीले सरकारले धोबिखोला कोरिडोर निर्माणको लागि अब बस्ने मन्त्रीपरिषद्ले छुट्टै आयोजना बनाउने प्रश्ताव पास गर्ने बताए। मन्त्री चौधरीले कोरिडोर निर्माणमा सरकारले जनताहरु त्यहाँबाट बिस्थापित हुनु नपर्ने गरी बनाउने प्रतिवद्धता जनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्