‘जाडोमा कठ्यांग्रिनुपर्छ, गर्मीमा वर्षासँगै भवन भत्किने चिन्ता छ’
दुर्गम कर्णालीमा अधिकांश प्रहरीका भवन जीर्ण छन्। कतिपय स्थानमा प्रहरी बस्ने भवन नै छैनन्। भएका भवन र संरचनामा प्रहरीले ज्यान जोगाएर बस्नुपर्ने बाध्यता छ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१४ स्थित आधारभूत विद्यालय खौसापुरको भवन जीर्ण बनेको छ।