५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

राष्ट्र उत्थानका लागि नागरिक अनुशासित बन्नुपर्छः राष्ट्रपति

‘कुनैपनि राष्ट्रको उत्थानका लागि हरेक नागरिक अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका अरु निकायप्रति सम्मान गर्ने संस्कारयुक्त बन्नु अनिवार्य छ। यसकालागि सुपठित हुनु पहिलो शर्त हो। अध्ययनले सत्यको खोज र तथ्यको पहिचान गर्ने क्षमता निर्माण गर्छ। त्यही क्षमताको आधारमा राष्ट्रको समृद्धिका जगहरु निर्माण हुन थाल्दछन्।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्