११ मंसिर २०८१ मंगलबार
image/svg+xml

कुमारी क्यापिटलको सिइओमा शर्मा नियुक्त

कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पुष्प शर्मा नियुक्त भएका छन्। सञ्चालक समितिको ५८ औं बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रूपमा शर्मालाई साउन १ गतेदेखि लागु हुने गरी नियुक्त गरेको हो।

सिंगटी हाइड्रो इनर्जीको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

सम्झौता अनुरूप सिंगटी हाइड्रो इनर्जीले प्रतिसेयर सय रूपैयाँ अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद साधारण सेयरको (१ः१) साविकका सेयरधनीहरुलाई निष्कासनगर्न कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सोलार फार्मको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

सोलार फार्मले कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्