२३ असार २०८१ आइतबार
image/svg+xml

चितवन गोल्डकप फुटबलमा सिमरा विजयी

चितवनमा जारी इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलमा नव जनजागृति युवा क्लब सिमरा विजयी भएको छ। आज (आइतबार) साँझ नारायणगढको क्याम्पाचौरमा समपन्न भएको खेलमा मकवानपुर ११ लाई ३–१ ले पराजित गरेको हो।

इसुजु चितवन गोल्डकपः बिएफसीको फराकिलो जित

खेल दिउँसो ४ बजे सुरु हुनेछ। भरतपुर फुटबल क्लबको आयोजनामा सुरु भएको गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोली सहभागी हुनेछन्। सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ। गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ।

चितवन गोल्डकपमा १० टिम सहभागी हुने

भरतपुर फुटबल क्लबले यही भदौ २५ गतेदेखि चितवन गोल्डकप आयोजना गर्ने भएको छ। चितवनमा नै सर्वाधिक धनराशिको यो प्रतियोगिता आगामी असोज ३ गतेसम्म सञ्चालन हुने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्