२९ वैशाख २०८१ शनिबार
image/svg+xml

काठमाडौँको खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा उद्घाटन

नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्स र होम अप्लायन्सेसको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको आफ्नो अत्याधुनिक शोरुमलाई देश कै पहिलो (जीएसआइ) ४.० बनाएको छ।

सामसुङले युवालाई प्रविधिक सिप उपलब्ध गराउने

सामसुङले प्राविधिक सीपहरूमा तालिम दिन त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।

सामसुङ ग्यालेक्सी एस२२

ग्यालेक्सी एस२२ र एस२२ प्लसले अतुलनीय नाइटोग्राफीर ग्यालेक्सी उपकरणमा उत्कृष्ट भिडियोर फोटोहरूका लागि एआई उन्नत प्रविधिमा जोड दिएको छ। ग्यालेक्सी एस२२ अल्ट्रा १२ जिबी र्‍यामर २ प्रकारको आन्तरिक मेमोरीका साथ उपलब्ध छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्