२ पुस २०८१ मंगलबार
image/svg+xml

अष्ट्रेलियामा हिजो आजका कुरालाई दर्शकको साथ

कलाकार सन्तोष पन्तको कथा र निर्माणमा बनेको ‘हिजो आजका कुरा’ लाई अष्ट्रेलियामा दर्शकको राम्रो साथ मिलेको छ।

नेपालपछि ‘हिजो आजका कुरा’ अमेरिका र अष्ट्रेलीयामा

उनले २२ डिसेम्बरमा क्वीनल्याण्डस्थित गार्डेन सिटी टुवाम्बामा सम्पन्न शोमा दर्शकको खचाखच उपस्थिति रहेको बताए।

भोलिदेखि नेपाली फिल्म ‘हिजो आजका कुरा’अमेरिकामा प्रदर्शन हुने

नेपाली फिल्म ‘हिजो आजका कुरा’ भोलि (आइतबार)देखि अमेरिकामा प्रदर्शन हुँदै छ। उक्त फिल्म कलाकार सन्तोष पन्तले निर्माण गरेका हुन्।

टेलिशृङ्खला ‘हिजो आजका कुरा’ अब सिनेमा हलमा

दर्शकले ‘हिजो आजको कुरा’ हेर्ने इच्छा देखाउनु भएपछि अभिनेता पन्तले निजी क्षेत्रको टेलिभिजन कान्तिपुरमा दुई वर्षसम्म एक सय १७ भाग प्रसारण गरे। लोकप्रियता नपाउँदा निजी टेलिभिजनसँगको यात्रा लामो भएन। सोह्र देखि १८ घन्टासम्म हुने विद्युत् भार कटौतीले यसलाई धेरै दर्शकसम्म पुग्न दिएको थिएन। अभिनेता पन्तले पुनः यसलाई सानो पर्दामा नभई ठूलो पर्दामा ल्याउँने तयारीमा जुटेका छन्।

चलचित्र 'हिजो आजका कुरा' को ट्रेलर सार्वजनिक

झन्डै डेढ दशक नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भएको 'हिजोआजका कुरा' लोकप्रिय टेलिसिरियलमा गनिन्छ। सोही नाम सापटी लिएर अहिले फिल्म निर्माण भएको हो। चलचित्रको पहिलो गीत ‘ए जदौ मायाजदौ’ यसअघि नै हिट भइसकेको छ।

चलचित्र 'हिजो आजका कुरा' को दोस्रो गीत सार्वजनिक

चलचित्र हिजो आजका कुराको दोस्रो गीत सार्वजनिक भएको छ। कलाकार सन्तोष पन्तका छोरा साकार पन्तको डेब्यू निर्देशित चलचित्रको परदेश बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्