८ वैशाख २०८१ शनिबार

सामसङ ग्यालेक्सी ए १३ नेपालमा आउँदै

नेपालमा आउदै गरेको सामसङकाे नयाँ ग्यालेक्सी ए १३ मा प्रयोगकर्ताले डाटा र फाइलहरूको सुरक्षा बारेमा चिन्ता लिन नपर्ने कम्पनीले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्