५ आश्विन २०८१ शनिबार
image/svg+xml

भृकुीमण्डपमा फर्निचर एक्स्पो हुदै

फर्निचर तथा फर्निसिङका उत्पादकले आफ्ना उत्पादनको बारेमा उपभोक्तालाई जानकारी दिन फर्निचर एक्स्पो हुने भएको हो। एक्स्पोको आयोजना नेपाल फर्निचर तथा फर्निसिङ संघले गर्ने छ। आयातित फर्निचरजन्य उत्पादनलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ फर्निचर एक्स्पो आयोजना गर्न लागिएको नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्