३ पुस २०८१ बुधबार
image/svg+xml

मन्त्रीको खेतबारीमा सिँचाइ योजना

तत्कालीन मन्त्री रामशरण बस्नेतको दबाबमा सिरानचोक गाउँपालिका–५ जरेवरमा सिँचाइका लागि बनाइएका लिफ्ट र भूमिगत डिप ट्युबवेल योजना तथा गोरखा नगरपालिका–३ नारेश्वर घलाङमा बनाइएको इन्भेस्टिगेसन डिप ट्युबवेलबाट किसानको खेतबारीमा अझै पानी पुगेको छैन। यी दुवै ठाउँमा बस्नेतको खेतबारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्