२४ असार २०८१ सोमबार
image/svg+xml

कृषि अनुदान धनाढ्यको पोल्टामा पर्नु भ्रष्टाचारकै उदाहरण : प्रमुख प्रजापति

जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्टको निम्ति सहकारी संघ संस्थाले खेलेको अनुकरणीय भूमिकाको सदैव देश र जनताले स्मरण गर्ने बताउँदै उनले सहकारी संस्थामार्फत वाचनालय, पुस्तकालय, क्लब सञ्चालन गर्न जोड दिनुपर्ने बताए।

भौतिक उपस्थितिमा परीक्षा सञ्चालन

भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालिक संस्थागत तथा सरकारी विद्यालयमा आजदेखि सुरु परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्न दिने निर्णय गरेको छ।

सिद्धपोखरीमा दीपावली

भक्तपुरको सिद्धपोखरीमा आइतबार साँझ दीपावली गरिएको छ। भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँझ दीपावली गर्ने गरिन्छ।

स्कुल खोल्न पाउँ भन्दै शिक्षकले बुझाए मेयरलाई ज्ञापन पत्र

कक्षा ४ र ५ को स्थानीय पाठ्यक्रम सन्दर्भ सामाग्री यथासक्दो छिटो उपलब्ध गराउन, शिक्षकहरुको लागि प्रबोधीकरण सञ्चालन गर्न शैक्षिक वर्ष २०७८ मा लागू भएका कक्षा २ र ३ को एकीकृत पाठ्यक्रम र कक्षा ६ को नयाँ पाठ्यक्रमका सम्बन्ध अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न पनि अनुरोध गरेका छन्।

सहकारी नियमन गर्दै भक्तपुर

भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिको अध्यक्षतामा नगरभित्र सञ्चालित सहकारी संस्थाहरूको बिहीबारको प्रतिनिधिमूलक बैठकमा उनले सो बताउँदै नगरपालिकाले सहकारी संस्थाहरूको नियमन र अनुगमनमा कडाइ गर्ने समेत उल्लेख गरे।

आफ्नै भवनमा भक्तपुर नगरपालिका वडा नं. ३ को कार्यालय

भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष एवम् समाजसेवी रामसुन्दर खाताखो वडा कार्यालय भवन निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष सहयोगी भूमिका खेल्नेहरुप्रति धन्यवाद ज्ञापन गरे।

दूधपाटीमा नेपाल बैंकको काउन्टर

नेपाल बैंक लिमिटेड भक्तपुर शाखाले भक्तपुर नगरपालिका वडा नं. १, दूधपाटीमा एक्सटेन्सन काउन्टर खोलेको छ।

म्याद नाघेका औषधि नष्ट

भक्तपुर नगरपालिका अनुगमन समितिले नगरको दूधपाटीमा रहेका नौवटा औषाधि पसलको आइतबार अनुगमन गरी म्याद नाघेका औषधि नष्ट गरिदिएको छ।

'सल्लाघारीको जग्गामा बसपार्क बनाउन दिन्नौं'

भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टको नाममा भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा रहेको ९९ रोपनी जग्गामा कुनै हालतमा बसपार्क बनाउन नदिने जनाएको छ।

मौलिकताविनाको सम्पदा पुनः निर्माणको अर्थ हुन्न : मेयर प्रजापति

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त उक्त फल्चा रु. २४ लाखको लगत इस्टिमेटमा भक्तपुर नगरपालिकाले पुनःनिर्माण गर्न लागेको सो पाटीको शुक्रबार शिलान्यस गरेका हुन्।

भक्तपुरमा बजार अनुगमन : म्याद नाघेका सामान नष्ट

भक्तपुर नगरपालिका अनुगमन समितिले बुधबार नगरको लिवाली क्षेत्रका बजार अनुगमन गरी म्याद नाघेका समान नष्ट गरेको छ।

भक्तपुर नगरलाई पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्नेमा जोड

आगामी दिनमा आफ्नो उद्देश्य बमोजिम निर्यातमुखी हस्तकलाको विकास एवम् पर्यटन प्रवर्द्धनमा ध्यान दिई स्थानीय उद्योग व्यवसायको विकासमा काम गर्ने योजना रहेको उनले बताए।

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ९३ करोड

भक्तपुर नगरपालिकाको बिहीबार सम्पन्न दशौं नगरसभाको बैठकले १ अर्ब ९३ करोड २० लाख रूपैयाँको बजेटको सर्वसम्मत रुपमा पारित गरेको छ।

भक्तपुर नगरपालिकाको बजेट १ अर्ब ९३ करोड २० लाखः ४ महिनाको व्यवसाय कर छुट, शिक्षामा १६.३२ प्रतिशत

शिक्षा क्षेत्रमा कूल बजेटको १६.३२ प्रतिशत छ्ट्याएको छ। त्यस्तै स्वास्थ्य क्षेत्रमा १३.५६ प्रतिशत, सम्पदा संरक्षण तथाविकास निर्माणमा २.७३ प्रतिशत, नवनिर्माण तथा पुनःनिर्माणमा २०.७० प्रतिशत, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ४.०४ प्रतिशत, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा १६.१४ प्रतिशत, युवा तथा खेलकुदको क्षेत्रमा २.४५ प्रतिशत, कृषि क्षेत्रमा १.५२ प्रतिशत र नगरपालिकाको सुशासन तथा प्रशासनिक व्यवस्थापनको लागि २१.९८ प्रतिशत विनियोजन गरिएको छ।

सबै नगरबासीलाई खोपको व्यवस्था, १८ वर्षमुनिकालाई समेत आइसियु र भेन्टिलेटर

‘कोभिड रोकथाम र नियन्त्रणको लागि जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिंदै नेपाल सरकार र प्रदेश सरकारसँग समन्वय गरी सबै नगरबासीहरूको लागि खोपको व्यवस्था मिलाइने छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्