लागुपदार्थ ओसारपसारमा महिला
समाचारको सारांशप्रहरीको अनुसन्धानअनुसार कैलालीको पूर्वीक्षेत्र लागुपदार्थ दुव्र्यसनको अखडा बन्दै गएको छ। खुला सीमा क्षेत्रका कारण सहजै लागुपदार्थ ओसारपसार हुने गरेको छ। सीमा क्षेत्रमा बस्ने केही भारतीय नागरिकले नेपालतर्फ व्यापक मात्रामा लागुपदार्थ कारोबार गर्ने गरेका छन्। प्रहरीले कुन व्यक्तिले यस्तो काम गरिरहेको छ भन्ने जान्दाजान्दै पनि पक्राउ गर्न सकेको छैन।