‘मिटरब्याजी’ आरोपितकाे पक्ष–विपक्षमा प्रदर्शन
चर्को ब्याज (मिटरब्याज) मा ऋण लगानी गरेर सयौं सर्वसाधारणको बिल्लीबाठ बनाएको गुनासो पछि प्रहरीद्वारा पक्राउ परेका रामबाबु राय यादवलाई तत्काल छाड्न माग गर्दै उनकै गृह नगरी बरहथवामा आइतबार प्रदर्शन गरिएको छ।