विद्रोहमा असफल तर प्रेरणाका स्रोत
क्रान्ति वा विद्रोह अधिकांशतः निजी मामिला हुन्छ। नहुँदो हो त त्यसले बृहत् आकार लिनै सक्दैन। महात्मा गान्धी जब बेलायतबाट ब्यारिस्टर पढेर फर्के, उनी दक्षिण अफ्रिकामा कामका लागि पुगेका थिए।
क्रान्ति वा विद्रोह अधिकांशतः निजी मामिला हुन्छ। नहुँदो हो त त्यसले बृहत् आकार लिनै सक्दैन। महात्मा गान्धी जब बेलायतबाट ब्यारिस्टर पढेर फर्के, उनी दक्षिण अफ्रिकामा कामका लागि पुगेका थिए।
मुलुकमा देखिएको ध्रुवीकरण, आर्थिक असमानता र राजनीतिक वर्चस्ववादमा केन्द्रित भएर यात्राको क्रममा राहलुले सर्वसाधारणसँग कुराकानी गर्नेछन्।
भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीका विशेष दूतले भने, ‘म्याडम प्राइम मिनिस्टरको यहाँलाई एउटा विशेष सन्देश छ। तपाईं किन जानाजान बलिरहेको आगोमा हाम फाल्नुहुन्छ? नेपालको परराष्ट्र र रक्षा दुइटा मन्त्रालय भारतलाई दिनुभयो भने यहाँलाई आजीवन नेपालको राष्ट्रपति अथवा प्रधानमन्त्री बनाउने म्याडमले वचन दिनुभएको छ।’
विश्वकप क्रिकेट अन्तर्गत आज न्युजिल्यान्ड र नेदरल्यान्डबीच खेल हुने भएको छ।
लगानी बोर्ड र जिएमआरबीच सन् २०१४ सेप्टेम्बर १९ मा पिडिए भएको थियो। पिडिएमा दुई वर्षभित्र पिपिए गर्ने र सात वर्षभित्र आयोजना सम्पन्न गर्ने उल्लेख छ। तर पिडिए भएको नौ वर्ष बितिसक्दा पनि जिएमआरले आयोजना निर्माण थालनीको त कुरै छाडौं, पिपिए र वित्तीय व्यवस्थापन गर्नसमेत सकेको छैन।
प्रतिपक्ष दलको बहिस्कार तथा विरोध प्रदर्शनबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद् भवनको आइतबार उद्घाटन गरेका छन्।
मानहानी मुद्दामा दोषी ठहरिएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ।प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै पुनरावेदनको अवसर दिएको थियो।
भारतीय नेसनल कंग्रेस पार्टीका नेता राहुल गान्धीलाई गुजरातको सुरतस्थित एक अदालतले आपराधिक मानहानिको मुद्दामा दुई वर्ष जेल सजाय सुनाएको छ।
भारतको गुजरातस्थित सुरत जिल्ला अदालतले गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको हो।
'नलिनी तीन दशकभन्दा बढी समयदेखि जेलमा छिन् उनको आचारण पनि सन्तोषजनक छ, उनीसँग कम्प्युटर एप्लिकेशनमा पोष्ट ग्राजुएट डिप्लोमा छ। रविचन्द्रनको पनि आचारण सन्तोषजनक रहेको पाइएको छ, उनले पनि कला संकायमा पोष्ट ग्राजुएट गरेका छन्,' सर्वोच्च अदालतले भनेको छ।
पार्टीलाई २२ वर्षसम्म सोनिया गान्धीले गरेको नेतृत्व सधैं स्मरणीय रहने बताउँदै उनले उनको कार्यकालमा १३ राज्यमा आफ्नो पार्टीको सरकारका तथा पार्टी प्रमुखको हैसियतमा उनले असल काम गरेको दोहोर्याउँदै नयाँ अध्यक्ष खड्गेप्रति बधाई ज्ञापन गरे। मुख्यमन्त्रीले पार्टीलाई बलियो बनाउन आफ्नो तर्फबाट काम गर्ने वाचा पनि गरे।
उनले नेपालमा मात्रै नभइ विश्वमा नै क्लाइमेट इमर्जेन्सी, ग्लोवल वार्निङको समस्या रहेको बताए। उनले वैज्ञानिकहरुले प्राकृकित श्रोत सम्पदाहरुको दोहन गर्दा आउनसक्ने परिणामको चेतावनी दिँदासमेत विश्वका नेतृत्वकर्ताहरुले जलवायु परिवर्तनको विषयमा कुनै चासो नदिएको बताए।
नेपालका वरिष्ठ पत्रकार किशोर नेपाल भन्छन्, ‘नेपालका हिन्दूहरूमा मोदीप्रतिको क्रेज घटेको छ भन्ने मलाई लाग्दैन। नेपालको ८५ प्रतिशत भन्दा बढी जनसंख्या हिन्दू छन् र मोदी मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर र हिमालयमा ध्यान गर्छन् त्यसैले यहाँका हिन्दूहरूले मन पराउँछन्।’ उनी भन्छन, ‘नेपालका जनताले आफ्ना राजनीतिज्ञलाई पनि यस्तो गरेको देखेका छैनन्, जनताले ओली र मोदीबीच समानता खोज्छन् तर मैले कुनै समानता देख्दिनँ। ओली अवसरवादी हुन् तर मोदी हिन्दू धर्मप्रति पूर्ण प्रतिबद्ध छन्।’
गान्धी विद्या संस्थानको त्यस परिसरमा विपीले २ अक्टुवर १९६९ मा गान्धीका बारेमा भाषण दिँदै भनेका थिए, ‘तेस्रो विश्वको विकासका बारेमा गान्धीको कुनै उपयोगिता छैन। खासगरेर नेपाल जस्तो तानाशाही मुलुकमा गान्धीको कुनै प्रासंगिकता छैन।’ विपीले सोही भाषणमा भनेका थिए, 'हतियार बन्द क्रान्तिले मात्रै राजालाई शिक्षा दिन सक्छ।'
इडीले तेस्रो चरणको बयानका निम्ति नेत्री गान्धीलाई बोलाएपछि उनी आफ्नी छोरी प्रियङ्का गान्धीका साथ इडीमा उपस्थित भएकी थिइन्।