२३ भाद्र २०८१ आइतबार
image/svg+xml

पोखरा महानगरले सुरु गर्‍याे अन्डरग्राउण्ड पार्किङ

'पहिले यहाँ सिलाइ मेसिनलगायत गोदामका सामान राखिने गरिएको रहेछ', उनले भने, 'केही सवारी पार्किङ गरिने यस ठाउँमा अबदेखि सबै क्षेत्रमा पार्किङ गरिन्छ', महानगरले ३५ दिने सूचना जारी गरेको समय समाप्त हुन लागेकाले अरुलाई सन्देश दिन आफैँले यो कामको सुरुआत गरेको महानगर प्रमुख आचार्यले जानकारी दिए।

पोखरा महानगरले भन्योः ३५ दिनभित्र अन्डरग्राउण्ड खाली गर्नु

महानगरपालिकाको सूचनामा भनिएको छ, ‘पैंतीस दिनभित्र भूमिगत तलालाई खाली गरी पार्किङको रुपमा प्रयोगमा ल्याउनुहुन अनुरोध गरिन्छ अन्यथा कानून बमोजिम कारबाही गर्नेछ।’ पोखराका चोकहरुमा घर बनाउँदा अन्डरग्राउण्ड पार्किङ अनिवार्य बनाउनुपर्ने प्रावधान रहेको छ। नत्र महानगरले नक्सा पास नै गरिदिँदैन।

अन्डरग्राउण्ड पार्किङ दुरुपयोग रोक्दै महानगर

काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज सोमबार नयाँ बानेश्वर क्षेत्रको अनुगमन गरी अन्डरग्राउन्डमा राखिएका पसल हटाउने काम सुरु गरेका हुन्। यसअघि महानगरले भवनको नक्सा पास गर्दा राखेको अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन व्यापारीहरूलाई आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्