चौडाइ विवादले मदन भण्डारी लोकमार्ग अवरुद्ध
चौडाइ विवादका कारण झण्डै एक वर्षअघि सक्नुपर्ने निर्माणाधीन गौरवको आयोजना ‘मदन भण्डारी लोकमार्ग’को सदरमुकाम गाईघाटस्थित पुरानो गाईघाट (पिजी) चोकमा अझै काम सुरु भएको छैन ।
चौडाइ विवादका कारण झण्डै एक वर्षअघि सक्नुपर्ने निर्माणाधीन गौरवको आयोजना ‘मदन भण्डारी लोकमार्ग’को सदरमुकाम गाईघाटस्थित पुरानो गाईघाट (पिजी) चोकमा अझै काम सुरु भएको छैन ।
२००९ साल असार १४ गते ताप्लेजुङको ढङ्गेसाँघुमा जन्मिएका कम्युनिष्ट नेता मदनकुमार भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जिप दुर्घटनामा ज्यान गयो ।
दुर्घटना भएको २६ वर्षमा तत्कालीन एमाले पाँच पटक सरकारमा पुगिसकेको छ भने नेपाली कांग्रेस,तत्कालीन माओवादी केन्द्रसँग मिलेर मात्र होइन,राष्ट्रिय प्रजातन्त्र पार्टी नेतृत्वको सरकारमा समेत सहभागी भएको छ । तत्कालीन एमालेले पटकपटक उक्त घटना छानबिन गरी यथार्थ बाहिर ल्याउने बताउँदै आएको पनि २६ वर्ष बितिसकेको छ ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनादेशबमोजिम मुलुकको मुहार बदल्न जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ सङ्कल्पित रहेको जनाएका छन् ।
मदन जो विश्वमै प्रतिरक्षामा गएको कम्युनिस्ट आन्दोलनलाई नेपालबाट भिन्न तरिकाले सम्बोधन गर्दै थिए। सन १९९१ मे २७ मा न्युजविकले ‘नेपालमा कार्लमाक्र्स जीवित छन्’ शीर्षकमा मदनको अन्तर्वार्ता छापेको थियो।