२० असार २०८१ बिहीबार
image/svg+xml

राजनैतिक परिवर्तनसंगै नेप्से सूचक करिब ४ महिना यताकै उच्च विन्दुमा, कारोबार पनि वढ्यो

आईतबार प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले सोमबार सपथ लिए पछि आज दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर करिब ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ

फेरि ओरालो लाग्यो नेप्से

मंगलबार नेप्से सूचक २४.८३ अंकले घटेर २०४१.०६ बिन्दुमा झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.७५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंकले घटेको छ।

नेप्से परिसूचक २७.९२ अंकले गिरावट

आइतबार c २७.९२ अंकले घटेर २०१०.०१ बिन्दुमा झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ं७५ अंकले घटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्