१५ वैशाख २०८१ शनिबार
image/svg+xml

निर्वाचन केन्द्रित गरेर साङ्गठनिक तयारी गर्दै माओवादी केन्द्र

आगामी मंसिरमा ती निकायको निर्वाचन गर्ने तयारीमा सरकार लागेको छ। त्यसका लागि आवश्यक पूर्वतयारीको कामसमेत निर्वाचन आयोग र सरकारलेसमेत सुरु गरिसकेका अवस्थामा माओवादी केन्द्रले आन्तरिकरुपमा तयारी सुरु गरेको हो।

एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले आफूहरु भिन्नै विचार, प्रवृति र एजेण्डाबाट आएको बताएका छन्।

पेरिसडाँडा र धुम्बाराहीमा ओली र दाहालको अवलोकन ( फोटो फिचर)

नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित सचिवालयका नेताहरूले तत्कालिन एमाले केन्द्रीय कार्यालय धुम्बारही र माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडाको अवलोकन गरेका छन्।

‘जनयुद्ध’ दिवसमा पेरिसडाँडामा देखिएनन् एमाले नेता

२३ औं ‘जनयुद्ध’ दिवसको अवसमा माओवादी पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा नेकपा एमालेको तर्फबाट प्रतिनिधित्व भएन। माओवादीको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वासिएल) जनयुद्ध दिवसमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बोलाउने निर्णय गरे पनि पछि उक्त निर्णयबाट पछि हटेको थियो।

पूर्व लडाकुहरुद्वारा माओवादी मुख्यालय पेरिसडाँडा घेराऊ

पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडालाई ‘अयोग्य भनेर हटाइएका’ बर्हिगमित लडाकुहरुले घेराबन्दी सुरु गरेका छन्। राष्ट्रिय अन्तर्राष्र्टिय कानुन अनुसार आफुहरुलाई अझै पनि न्याय नदिइएको भन्दै बर्हिगमित लडाकुहरुले पेरिसडाँडालाई घेराबन्दी गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्