१९ आश्विन २०८१ शनिबार
image/svg+xml

आफ्ना माग पूरा गरे ईयूको प्रस्ताव स्वीकार गर्न इरान तयार

नाम सार्वजनिक नगर्ने सर्तमा ती कूटनीतिज्ञले भने, 'इरानले आईएईए सुरक्षासम्बन्धी राजनीतिक दाबीको समाधान गर्ने, इरानमाथिको प्रतिबन्ध हटाउने र आणविक वार्ताको अन्त्यमा सम्भावित सम्झौतामा पुग्ने ग्यारेन्टी दिनेलगायत इरानका विभिन्न माग पूरा गर्न इरानको ‘विश्वसनीयता’ भए नभएको हेर्ने प्रस्तावहरूको पुनरावलोकन गरिरहेको छ।'

मुक्तिनाथ बैंकको सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यार्थीहरूलाई आईयू क्यूबस्याटस् स्याटेलाइट निर्माण गर्न सहयोग गरेको छ।

अफगानिस्तानमा युद्धविरामका लागि ईयूको आह्वान

युरोपेली संघ (ईयू) का अधिकारीहरुले अफगानिस्तानमा युद्धविरामका लागि आह्वान गरेका छन् । अमेरिकी रक्षामन्त्री मार्क एस्परले अप्रत्याशित रूपमा काबुलको भ्रमण गरेलगत्तै ईयूले युद्धविरामको आह्वान गरेको हो ।

बेलायतद्वारा आप्रवासीलाई लक्षित कडा नीति प्रस्ताव

युरोपेली संघ (ईयू)बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)पछि ईयू क्षेत्रबाट बेलायत आप्रवासनबारे बेलायतको प्रस्ताव बुधबार सार्वजनिक गरिएको छ। व्यवसायिक समूहहरूले भने ब्रेक्जिट सम्झौता गर्नु पहिले आप्रवासनबारे लिइने कडा नीतिले बेलायती अर्थतन्त्रलाई समस्या पार्न सक्ने भन्दै यस विषयमा संवेदनशील बन्न आग्रह गरेका छन्।

बेलायतको ईयू बहिर्गमन अनिश्चितता, अर्थतन्त्रमा असर पर्न सक्ने

बेलायतका राज्यकोष प्रमुख फिलिप ह्यामन्डले बेलायत युरोपियन युनियन (ईयू) बाट बाहिरिने भनी गरेको जनमत सङ्ग्रहको निर्णयलाई कार्यान्वयनमा लाने विषय अनिश्चित बन्दा यहाँको अर्थतन्त्रमा असर पर्नसक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्