८ असार २०८१ शनिबार
image/svg+xml

गलेश्वर मन्दिरमै कालिगण्डकी नदीको पानीले स्नान गर्न पाइने

म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरभित्र कालीगण्डकी नदीको पानीले स्नान गर्न पाइने भएको छ।

आन्तरिक पर्यटक ह्वात्तै बढेपछि म्याग्दीका होटल भरिभराउ

केही दिनयता जिल्लाका होटल तथा लज भरिभराउ भएका छन्। म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन्।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष केसीको निधन

बेनी नगरपालिका–९,गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीको निधन भएको छ ।

गलेश्वर मन्दिरको छाना पित्तलले छाउने

बेनी नगरपालिका–९ स्थित गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मीकस्थल गलेश्वरधाम मन्दिरको छाना फेरिने भएको छ। गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ औँ कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो ।

गलेश्वर मन्दिर पित्तलले छाइने

बेनी नगरपालिका–९ स्थित गलेश्वरको शिवालय मन्दिरको छाना फेरिने भएको छ। गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार सम्पन्न १५औँ कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो। मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले साधारणसभामा रु पाँच लाख ५५ हजार ५५५ आर्थिक सहयोग गर्ने घोषणा गरे।

मास्क नलगाए मन्दिर छिर्न नपाइने

बन्द रहेका प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर, महारानी थान र अन्य मठमन्दिर पनि भक्तजनका लागि खुला गरिएको छ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्