नेपालका मुख्य शहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा
बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुङ्गा बिक्रीबाट ३१ लाख रुपैयाँ आम्दानी गर्यो। गत आवमा पालिकाको कुल ७४ लाख रुपैयाँ आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको थियो।

सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्षबाट २१ शहीद र दुई बेपत्ता भएका थिए भने बिद्रोही नेकपा माओवादी पक्षबाट चार शहीद भएका थिए।