२५ असार २०८१ मंगलबार
image/svg+xml

कोईली नदीले बगाएको पुरुषको शव फेला

कपिलवस्तुको वाणगंगा नगरपालिकाको कोइली नदी तर्ने क्रममा बगाएको पुरुषको शव फेला परेको छ। वनबाट निउरो साग टिपेर घर फर्कने क्रममा एकै परिवारका ३ जनालाई नदीले बगाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्