सर्लाहीमा १९ वर्षीय युवकको शव शौचालयमा भेटियो
शरीरको विभिन्न भागमा धारिलाे हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा यदवको शव बरामद भएपछि अनुसन्धान थालिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले बताए।