२६ वैशाख २०८१ बुधबार
image/svg+xml

अस्पतालको बेडमा विरामी आमासँगै बसिरहेका नाबालक भन्छन्ः अब कहिल्यै उठ्न सक्नुहुन्न त?

अस्पतालको बेडमा विरामी आमासँगै बसिरहेका नाबालक भन्छन्, ‘मेरो आमा त उठ्नु भएकै छैन।’ ‘अब कहिल्यै उठ्न सक्नुहुन्न त?, किन सुतेको सुतेही गरेको हाम्रो आमाले? जस्ता अनेकन सोधिरहन्छन्। तर उनको जिज्ञाशाको जवाफ कसैले दिन सकेका छैनन्।

धादिङ अस्पतालमा अक्सिजन प्लान्ट संचालन

धादिङ अस्पतालले आफ्नै अक्सिजन प्लान्ट संचालनमा ल्याएको हो। प्लान्ट संचालन गरेसँगै बिरामीको बेडमै पाइपलाइनबाट अक्सिजन पुर्‍याइएको छ। प्लान्टले प्रतिमिनेट ८५–९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए।

धादिङ अस्पतालमा भेन्टिलेटर र आइसीयूकक्ष निर्माण हुँदै

वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा धादिङ अस्पतालमा दुईवटा भेन्टिलेटर राख्न लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्