५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

बीमा रकम लाेभमा नक्कली बिहे गरेर युवकको हत्या, ६ जना पक्राउ

यो गिरोहले गरिब परिवारका विकको परिवारलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई २ करोड ५० लाख रुपैयाँको बीमासमेत गराएको पाइएको छ। नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखेर बैंक खाता खोलिएको र बीमा गराइएको पाइएको प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्