४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वीपी बचाउ आन्दोलन ११४औं दिनः माग सुनुवाई नभएको भन्दै आमरण अनसन बस्ने घोषणा

‘हाम्रो आन्दोलन वीपीको प्रशासनविरुद्ध र सरकारविरुद्ध पनि हो। १३ गतेसम्म के गर्छ हेरौं,’ उनले भने, ‘अहिले हामीले भनेको कार्यदलको प्रतिवेदन कार्यान्वयन गरियोस्। तत्काल सिनेट सदस्य थप होस्। कार्यसमिति पदपूर्ति हुनुपर्‍यो। खाली रहेको पदाधिकारी पदपूर्ति हुनुपर्‍यो, प्रशासनिक कामहरु अड्केको छ, त्यो हुनुपर्‍यो। डाक्टर जनशक्ति बढाउनुपर्‍यो, यी कतिपय मागहरु यहीको भिसिले गर्नसक्ने कुरा हो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्