२२ वैशाख २०८१ शनिबार
image/svg+xml

अक्षयकोषलाई चार लाख

जिल्लाको गंगाजुमना गाउँपालिका–७ स्थित बद्रि विशाल माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ। पूर्वशिक्षक तथा विद्यार्थीको पहलमा संकलित रकमबाट कोष स्थापना गरिएको हो।

अधिकारी दम्पतिद्वारा एक करोडको अक्षयकोष

मानिस स्वार्थी हुनु मानवीय स्वाभाव नै हो। तर जुन मानिस आफ्नालागि भन्दा पनि समाजकालागि मरिहत्ते गर्छ, अनि सामाजिक क्षेत्रकालागि बाँच्न चाहन्छ। यस्ता व्यक्ति नगन्य भेटिन्छन्। इटहरीवासीले बिर्सनै नसक्ने नाम हो, रामचन्द्र अधिकारी र उनकी श्रीमती सीता अधिकारी।

जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापना

पाल्पा रामपुर नगरपालिकाका दुई विद्यालयमा भूपू विद्यार्थीद्वारा अक्षयकोष स्थापना गरिएको छ।

अक्षयकोषका लागि सहयोग

बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीस्थित पिपलभन्ज्याङ माविमा अक्षयकोष निर्माणका लागि नगद सहयोग प्रदान गरिएको छ। सोही विद्यालयका पूर्वशिक्षकसमेत रहेका र हाल अमेरिका बस्दै आएका विष्णुकुमार त्रिपाठीले विद्यालयलाई नगद सहयोग गरेका हुन्।

ऋतिकको स्मृतिमा अक्षयकोष

ब्लड क्यान्सरका कारण निधन भएका १४ वर्षे बालक ऋतिक घिमिरेको स्मृतिमा उनको परिवारले अक्षयकोष स्थापना गरेको छ। इलाम नगरपालिका–४, बरबोटेका बालक ऋतिकको गत भदौ ७ मा उपचारक्रममा निधन भएको थियो।

श्रीकृष्णकाे नाममा अक्षयकोष

चार वर्ष अघि निधन भएका अभिनेता श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित श्रीकृष्ण श्रेष्ठ स्मृति प्रतिस्ठानले उनले अध्ययन गरेको सरस्वती माध्यामिक विद्यालयलाई सहयोग गरेको छ ।

गीतकार संघको अक्षयकोषका लागि १५ लाख

गीतकार तथा कवि अमरसिंह राई (अमर बान्तु) ले गीतकार संघ नेपालको अक्षयकोष स्थापनार्थ रु १५ लाख प्रदान गरेका छन्।

दृष्टिविहीन विद्यार्थीको लागि १० लाखको अक्षयकोष

सदरमुकाम कुश्मास्थित शिवालयमा माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीको लागि १० लाख बराबरको अक्षयकोष स्थापना गरिएको छ । बेलायतमा बस्ने पर्वतेलीको संस्था पर्वत वेलफेयर सोसाईटी युकेले रकम संकलन गरि बिहिबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।

उदयपुरमा पत्रकार अक्षयकोष स्थापना

नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरले जिल्लाका पत्रकारको हकहित र भइपरी आउने विभिन्न समस्याको समाधानका लागि पत्रकार अक्षयकोष स्थापना गर्ने तयारी गरेको छ ।

अङ्ग्रेजी र कम्प्युटर शिक्षाका लागि अक्षयकोष

तेह्रथुमको इवा गाविसस्थित रन्दल आधारभूत विद्यालयमा अङ्ग्रेजी माध्यम र कम्प्युटर शिक्षा सञ्चालनका लागि रु ४० लाखको अक्षयकोष स्थापना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्