५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

गीतकार संघको अक्षयकोषका लागि १५ लाख

काठमाडौँ – गीतकार तथा कवि अमरसिंह राई (अमर बान्तु) ले गीतकार संघ नेपालको अक्षयकोष स्थापनार्थ रु १५ लाख प्रदान गरेका छन्। 

उनले उक्त रकम संघक अध्यक्ष चूडामणि देवकोटालाई शुक्रबारसंघको कार्यालयमा प्रदान गरेका हुन्। उनले आफूले प्रदान गरेको रकमले स्रष्टालाई गीत लेखनमा प्रोत्साहन मिल्ने बताए।

सो अवसरमा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले राईको आर्थिक सहयोगले संघको आर्थिक अवस्था बलियो बन्ने र दीर्घ जीवन पाउने बताए। 

प्रकाशित: १६ चैत्र २०७४ १५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App