६ आश्विन २०८१ आइतबार
image/svg+xml

यस्तो छ जलविद्युत्को शेयरमा लगानी व्यवस्था

सरकराले घोषणा गरेका जलविद्युत्मा जनताको लगानी कार्यक्रममा सहभागी हुन आयोजनाको लगानी निश्चित हुनुपर्ने प्रावधान राखिएको छ। धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को दोस्रो संसोधनमा यस्तो व्यवस्था गरीएको हो।

धितोपत्र बजार तीन अङ्कले घट्यो

धितोपत्र बजारमा आइतबार शेयरको मूल्य सामान्य विन्दुले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ३ दशमलव १५ विन्दुले घटेर एक हजार १०९ दशमलव ७२ विन्दुमा पुगेको छ।

साताको शेयर बजार : एक अर्ब २९ करोडको कारोवार

धितोपत्र बजारमा यस साता कूल १६८ कम्पनीको ४४ लाख ६६ हजार ५६८ कित्ता शेयर रु एक अर्ब २९ करोड ३६ लाख ४९ हजार ७३७ मूल्यमा खरीद बिक्री भएका छन्। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक समेत यस साता सामान्य अङ्कले घटेको छ। साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झ-यो। स्टकका अनुसार सो दिन कूल १६३ कम्पनीको १० लाख ७९ हजार ५८० कित्ता शेयर रु ३० करोड ३० लाख ३६ हजार ८८८ मूल्यमा खरीद बिक्री भए।

विश्व बैंकमा शेयर थप : नेपालको मताधिकार रहने

नेपाल सरकारले विश्व बैंक समूहअन्तर्गत अन्तर्राष्ट्रिय पुनःनिर्माण तथा विकास कोषको ३०९ कित्ता शेयर थप खरीदको निर्णय गरी आफ्नो मताधिकार सुरक्षित गरेको छ। मन्त्रिपरिषद्को यही माघ ३ गतेका प्रमुख निर्णय विहीवार सिंहदरबारमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बैंकमा हाल नेपालको एक हजार ४०५ कित्ता रहेकामा थप शेयर खरीद गरेपछि एक हजार ७१४ कित्ता भई नेपालको मताधिकार रहने जानकारी दिए।

शेयर बजार सामान्य अंकले घट्यो

धितोपत्र बजारमा विहिबार शेयर बजारमा सामान्य कमी आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.२ विन्दुले घटेर एक हजार १७२.७८ विन्दुमा पुगेको छ।

शेयर बजारमा सामान्य सुधार

धितोपत्र बजारमा बुधबार शेयरको मूल्यमा वृद्धि भएको छ। कारोवार मापक नेप्से परिसूचक ४.१५ विन्दुले बढेर एक हजार १७२.९८ विन्दुमा पुगेको छ।

दोहोरो अंकले घट्यो शेयर बजार

धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ विन्दुले घटेर २४७.६१ विन्दुमा पुगेको छ। स्टकका अनुसार कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर रु ३६ करोड ७७ लाख छ हजार ६३८ मूल्यमा खरीद बिक्री भएका छन्।

शेयर बजार घट्यो

धितोपत्र बजारमा बुधबार शेयरको मूल्य ओरालो लागेको छ। मङ्गलबार उच्च अङ्कले बजार वृद्धि भएको भए पनि बुधबार त्यो क्रम अगाडि बढ्न सकेन।

शेयर बजारमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा मंगलबार (आज) पनि शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ विन्दुले बढेर १ हजार १९५ दशमलव ५४ विन्दुमा पुगेको छ।

शेयर बजार दोहोरो अङ्कले बढ्यो

धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११ दशमलव ७४ विन्दुले बढेर एक हजार १८६ दशमलव ८० विन्दुमा पुगेको छ।

शेयर बजार घट्यो

धितोपत्र बजारमा साताको शुरु दिन आज शेयरको मूल्य घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ विन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच विन्दुमा झरेको हो।

माथिल्लो तामाकोशीको शेयर कारोवार शुरु

नेपाल स्टक एक्सचेञ्जमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवार शुरु भएको छ।स्टकले सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम ७४ रुपैयाँ ८९ पैसा र अधिकतम २२४ रुपैयाँ ६७ पैसा रहने गरी मूल्य निर्धारण गरेको छ।

शेयर बजारमा सामान्य सुधार

धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ४८ विन्दुले बढेर एक हजार १८० दशमलव ८४ विन्दुमा पुगेको छ ।

शेयर बजार परिसूचक बढ्दा कारोबार भने खुम्चियो

नेपाल स्टक एक्सचेन्ज परिसूचकमा आज भने सुधार  आएको छ। तर कारोबार भने खुम्चिएको छ। परिसूचक ६.६७ अंकले बढेर ११ सय ७७.४६ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

शेयर बजार सात विन्दुले घट्यो

धितोपत्र बजारमा आइतवार पनि शेयरको मूल्य ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २२ विन्दुले घटेर एक हजार १७० दशमलव ७९ विन्दुमा झरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्