४ पुस २०८१ बिहीबार
image/svg+xml

बिउ उत्पादन गरेर वार्षिक साढे ६ करोड भन्दा बढी आम्दानी

समाचारको सारांशचितवनमा बिउ उत्पादन गरेर किसानले राम्रो आम्दानी गर्दै आएका छन्। भरतपुर महानगरपालिका १४ पटिहानीका किसानले मूल बिउ उत्पादन गरेर वार्षिक साढे ६ करोड भन्दा बढी आम्दानी गर्ने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्