३ असार २०८१ सोमबार
image/svg+xml

जनगुनासो सुन्न बुढीनन्दामा हेलो मेयर कार्यक्रम

हेलो मेयर कार्यक्रमका लागि १६६०९७५४००२ फोल फ्रि नम्बर तय गरिएको छ। पालिकाभित्रका स्वास्थ्य, शिक्षा, खानेपानी, सुशासन, कर्मचारीको सेवाप्रभाव, उपभोक्ताको काम प्राकृतिक प्रकोप तथा विपद सबै प्रकारका घटना हेलो मेयर कार्यक्रमअन्र्तगत संकलनगरि सुनुवाई गरिने नगरपालिकाले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्