८ वैशाख २०८१ शनिबार

हतियार खरिदमा अर्बको कमिसन खेल

इटालीको बेर्रेटा कम्पनीबाट उत्पादित १२ बोरका बन्दुक र ९ एमएमको पेस्तोल किन्न लागिएको छ। सो कम्पनीबाट उत्पादित एउटा हतियारको ७ सयदेखि ८ सय युरो पर्ने भए पनि नेपाल सरकारले ३ हजार २ सय युरोमा बुक गरेको छ। यो लागत मूल्यभन्दा झन्डै चारगुणा बढी हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्