५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

थारुलाई मात्र लाग्ने सिकलसेल बिरामी थपिएको थपियै

दोदोधारा– ९ का ३५ वर्षीय देशराम चौधरी १२ वर्षीय छोरा दिशान्त चौधरीसहित सिकलसेल एनिमियाको उपचारका लागि शनिबार घोडाघोडी अस्पताल पुगे। बाबु–छोरा दुवै संक्रमित हुन्। 'हामी दुवैमा सिकलसेल एनिमिया देखिएको छ,' देशरामले भने, 'डाक्टरलाई जँचाउन आएका हौं।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्