७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

थारु कला संरस्कृतिको प्रवर्द्धन गर्न संस्कृति संरक्षण समिति गठन

थारु संग्रहालयको संरक्षण गर्ने मुख्य उद्देश्यले पूर्ववडाध्यक्ष पवनकुमार थारुको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो। समितिको उपाध्यक्षमा चन्द्रमान थारु, सचिवमा दिनेश थारु, सह सचिवमा शिव गुलाम चौधरी, कोषाध्यक्षमा शिवकुमारी थारू रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्