३ असार २०८१ सोमबार
image/svg+xml

‘फराकिलो हार हुनुमा अनुभवको कमी’

‘भारतसँग जित निकाल्नेमा हामी विश्वस्त थियौं। तर टोलीमा फिजिकल र टेक्निकल पाटोमा हामी कमजोर भयौं,’ कप्तान आयुषले भने, ‘पहिलो हाफ राम्रै खेलेका थियौं। तर दोस्रो हाफमा लगातार गोल खानुले टोलीमा अनुभवको कमी स्पष्ट देखियो। लगातार गोल खाएसँगै टोलीको मनोबल घट्यो। खेलमा फर्किन कठिन भयो।’

फाइनल पुग्ने नेपालको आशा

तेस्रो खेलमा आइतबार घरेलु टोली भारतको सामना गर्दा नेपाल सुखद नतिजासहित साफ यु–२० च्याम्पियनसिपको फाइनल प्रवेशको सम्भावना बलियो बनाउने लक्ष्यमा छ ।

नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ: मेघराज केसी

देशभरबाट खुला प्रतिस्पर्धा गराई अखिल नेपाल फुटबल संघले यु–२० टोलीको निमार्ण गरेको छ। कोरोना महामारीका कारण उमेर समूहका केही खेल तथा कार्यक्रममा प्रभावित हुँदा एन्फाले खुला छनोट गरेको थियो। सोही छनोटबाट अहिले ३० खेलाडीले दिनहुँ अभ्यास गरिहेका छन्।

एघार खेलाडी प्रशिक्षणबाट बाहिर

भारतमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिप र बहराइनमा आयोजना हुने एएफसी यु-२० एसियन कप छनोटका लागि मुख्य प्रशिक्षक मेघराज केसीले ११ खेलाडीलाई बाहिर राख्दै आइतबार ३० सदस्यीय टोलीको घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्