१० मंसिर २०८१ सोमबार
image/svg+xml

मार्सी धानको बिमा गर्दै किसान

जुम्लाको कालीमार्सी चामलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा व्यापक माग हुन थालेपछि मार्सी धानलाई सुरक्षित गर्न यहाँका किसानले बिमा गर्न थालेका छन्।

जुम्ली मार्सी चामलको माग अन्तर्राष्ट्रिय बजारमा

यसलाई दहीसँग चिउरा खाने दिनका रुपमा पनि लिइन्छ। जुम्लामा भने यसअघि जेठ १५ गते कालीमार्सी धान दिवस मनाइसकिएको छ।

मार्सी चामलको मुल्यमा बिक्दै चिनोकाे चामल

गाउँमा उत्पादित चिनो संकलन गरेर चामल प्रशोधन गरी खलंगा स्थित कोशेली घरमा चामल बेचे। अहिलेसम्म चिनोको चामल धेरै बेच्नेमा उनी पर्छन्। उनले भने, ‘चिनोको चामलको माग बढ्न थालेपछि किसान पनि चिनोको खेति बढाउन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्