'कोभिड–१९ का अधिकांश संक्रमण मध्यम'
– चीनमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमित धेरैजसो मानिसमा हल्का प्रकारका संक्रमणका लक्षण भेटिएको चिनियाँ अन्वेषकहरूले बताएका छन्।
– चीनमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमित धेरैजसो मानिसमा हल्का प्रकारका संक्रमणका लक्षण भेटिएको चिनियाँ अन्वेषकहरूले बताएका छन्।
कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार ८६८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको उहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ।
चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपाल र चीनबीच सञ्चालनमा रहेको रसुवागढी नाका अहिले सुनसान छ।
नयाँ कोरोना भाइरसबाट हुने निमोनियाको संक्रमण फैलिएयता चिनियाँ र विश्वभरका मानिसप्रति उच्च जिम्मेवारीबोधका कारण चीन सरकारले संक्रमण नियन्त्रणमा विस्तृत र मिहिन तरिकाले काम गरिरहेको छ।
धन्य ! अहिलेसम्म नेपालले कोरोना महामारी बेहोर्नुपरेको छैन। सबै नेपालीको अवस्था सामान्य छ। तर पनि यसलाई संकटकालकै रूपमा व्यवहार गर्ने र सकेसम्म संक्रमण हुन नदिनेतर्फ ध्यान दिन आवश्यक छ।
कदाचित् चीनको अर्थतन्त्रमा गम्भीर क्षति पुग्यो भने त्यसको नकारात्मक प्रभाव अन्य देशमा पनि पर्नेछ।
चीनमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)बाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ६५ पुगेको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो एकै दिनमा थप एक सय ४२ जनाको मृत्यु भएको हो।
म्युनिख विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरी फैलिएको र हजारौको मृत्यु भएको कोरोना भाइरस विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ।
कोरोना भाइरस (कोभिड–१९)को इपिसेन्टर मानिएको चीनको वुहानबाट उद्वार गरेर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ। नेपाल एयर लाइन्सको विमान आज बिहान त्रिभुवन विमानस्थलमा उत्रिएसँगै विशेषरुपमा तयार पारिएका सवारी साधानमा राखेर क्वारेन्टाइनमा पुर्याइयो।
कोभिड–१९ (कोरोना भाइरस)बाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ।
चीनमा फैलिएको कोरोना भाइरसका कारणले चिनियाँ कामदार नेपाल आउन नसक्दा नेपालका दुईवटा जलविद्युत् आयोजनाको काम ठप्प भएको छ।
कोरोना भाइरसबाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ। शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले भने। 'चीनको हुबेई प्रान्तमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट फ्रान्समा एक ८० वर्षीय चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ।'
प्रतिरक्षा शक्ति बढाउन विशेष गरी भिटामिन सीयुक्त सुन्तलालगायतका फलफूल खानुपर्ने आवश्यकता औंल्याइएको छ। साथै, झोल पदार्थ खानुपर्नेलगायतका खानामा पनि विशेष ध्यानदिनुपर्ने जनाइएको छ।
कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न एक हजार ७ सय १६ जनामा भाइरसकाे संक्रमण भेटिएको छ। जसमध्ये ६ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ।