९ मंसिर २०८१ आइतबार
image/svg+xml

शान्ति सम्झौताको मस्यौदा ढाँचा बनाउने सहमति

संयुक्त राज्य अमेरिका र तालिबानबीच शान्ति सम्झौतासम्बन्धी मस्यौदाको ढाँचा निर्माण गर्ने विषयमा सहमति भएको छ।

‘अमेरिका–तालिबान वार्तामा महत्वपूर्ण प्रगति’

संयुक्त राज्य अमेरिका र विगत १७ वर्षदेखि युद्धरत तालिबान समूहले अफगानिस्तानमा शान्ति स्थापनाका लागि भइरहेको वार्तामा निकै महत्वपूर्ण प्रगति भएको बताएका छन्।

अफगानिस्तानमा मृत्यु हुनेको संख्या ४५ पुग्यो

अफगानिस्तानमा सोमबारको तालिबानी हमलामा परी कम्तिमा ४५ जनाको ज्यान गएको अधिकारीहरुले वताएका छन्। अफगानिस्तानको पूर्वी प्रान्तस्थित सैनिक क्याम्प नजिकै भएको उक्त हमलामा मृत्यु हुनेहरुमा अधिकांश सैनिक जवान रहेको उनीहरुले पुष्टि गरेका छन्।

तालिबानको आक्रमणमा दुई प्रहरी अधिकृतको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिबान लडाकूको आक्रमणबाट बुधबार राति दुईजना प्रहरी अधिकारीको मृत्यु भएको छ।

‘तालिबानसँग सन् २०१९ मा शान्ति सम्झौता हुन्छ’

अफगानिस्तानका लागि अमेरिकी विशेष दूतले विद्रोही तालिबानसँग सन् २०१९ को अप्रिल महिनामा शान्ति सम्झौता हुनसक्ने बताएका छन् । अमेरिकी विशेष दूत जाल्मे खालिलजादलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमका आइतबार यस्तो उल्लेख गरेका हुन्।

तालिबानद्वारा कान्दाहार प्रहरी प्रमुखको हत्या

अफगानिस्तानमा हत्या, हिंसा चलाइरहेका तालिबानले अफगानिस्तानको कान्दाहार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखको हत्या गरेका छन्।

शान्ति वार्ताका लागि तालिबानहरुले अमेरिकी दूत भेटे

तालिबानहरुले अफगानिस्तानमा जारी हिंसाको अन्त्यका लागि आवश्यक शान्ति वार्ता गर्न अमेरिकी दूतलाई भेटेको खुलेको छ। उनीहरुका प्रतिनिधिले शुक्रबार औपचारिक रुपमा कतारमा अमेरिकी दूतसँग भेटवार्ता गरेको सो सङ्गठनले एक विज्ञप्तिमार्फत पुष्टि गरेको हो।

‘अफगान तालिबानसँग प्रत्यक्ष वार्ता गर्न अमेरिका तयार’

संयुक्त राज्य अमेरिका अफगान तालिबानसँग प्रत्यक्ष वार्ता गर्न तयार रहेको अफ्गानिस्तानस्थित अमेरिकी सेनाका उच्च कमान्डर जनरल जोन निकोल्सनले बताएका छन्।

सरकारसँग युद्धविराम गर्न तालिबान सहमत

इदका लागि यसै महिनाको अन्त्यतिर अफगान सरकारको फौजसँग तीन दिने युद्धविराम गर्ने तालिबानले घोषणा गरेको छ।

‘अफगान सरकार र तालिबानबीच गोप्य बैठक’

युद्धविरामबारे छलफल गर्न तालिबानले अफगान अधिकारीसँग गोप्य बैठक गरेको अमेरिकी सेनाले जनाएको छ।

अफगानिस्तानमा ११ तालिबान मारिए

अफगानिस्तानको पूर्वी प्रान्त गजनीको मुकार जिल्लामा तालिबान आतङ्ककारीका विरुद्धमा सेनाले गरेको कारबाहीमा परी ११ जना तालिबानको ज्यान गएको छ।

अफगान सेनाको कारबाहीमा कान्दाहारमा ३६ तालिबान मारिए

अफगानिस्तानको हवाई सेनाले शनिबार साँझ गरेको हवाई कारबाहीमा परी अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा कम्तीमा ३६ जना तालिबान मारिएको समाचारमा जनाइएको छ।

अफगान सेनाको कारबाहीमा ७० तालिबान मारिए

अफगानिस्तानको हवाई सेनाले बिहीबारदेखि जारी राखेको हवाई कारबाहीमा परी कम्तीमा पनि ७० जना तालिबान मारिएको समाचार छ।

तालिबान कमाण्डर मारिए

अफगानिस्तानको राष्ट्रिय सुरक्षा समूहले गरेको कारबाहीमा तालिबान सशस्त्र आतङ्ककारी समूहका एकजना कमाण्डर मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

कारवाहीमा दश जना तालिबान मारिए

अफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा भएको सुरक्षाकारबाहीमा दश जना तालिबान आतङ्ककारी मारिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्