९ मंसिर २०८१ आइतबार
image/svg+xml

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगानिस्तानको प्रहरी र सेनासहितको संयुक्त सैन्य समूहले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १७ जना तालिवान लडाकूहरु मारिएको समाचारमा जनाइएको छ।  शुक्रबार बिहान सबेरै कान्दाहार प्रान्तको शहर ए सफा जिल्लाको सीमा प्रहरी बल र सेनाले यो कारबाही गरेको समाचारमा जनाइएको छ।

अफगान सेनाको कारबाहीमा १९ तालिबान मारिए

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १९ जना तालिवान सम्बद्ध सशस्त्र लडाकूहरु मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

अफगान सेनाको कारबाहीमा १२ तालिबान मारिए

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले बुधबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १२ जना तालिवान लडाकू मारिएका छन्।  प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले बुधबार सो जानकारी दिनुभएको छ । कान्दाहार प्रान्तको शहर ए सफा जिल्लामा बुधबार बिहान सबेरै सीमा प्रहरी बलले यो कारबाही गरेको थियो।

अफगानिस्तानमा चौध जना तालिबान मारिए

अफगानिास्तानको उत्तरी प्रान्त कुन्दुज र छिमेकमा पर्ने प्रान्त बादख्शानमा अफगान प्रहरीले गरेको तालिबान विरुद्धको कारबाहीको क्रममा कम्तीमा १४ जना तालिलबान आतंककारी मारिएका छन्।

अफगानिस्तानमा ४२ जना तालिबान लडाकू मारिए

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा अफगान सेना र तालिबान लडाकूबीच भएको भिडन्तमा परी कम्तीमा ३५ जना तालिबान लडाकूको ज्यान गएको छ । उक्त स्थानमा गएको तीन दिनदेखि अफगान सेना र तालिबान लडाकूबीच भिडन्त जारी रहेको छ । सो भिडन्तमा परी अरु २७ जना तालिबान लडाकू पनि घाइते भएका छन् ।

अफगान सुरक्षाबलको कारबाहीमा ४५ तालिबान मारिए

अफगानिस्तानको पूर्वी प्रान्त नुरिस्तानमा अफगान सेनाको कारबाहीमा परी ४५ तालिबान मारिएका छन्।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजान ट्रम्पलाई तालिबानको आग्रह

आतंकवादी संगठन तालिबनले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता लैजान अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको छ। तालिबानले बिहीबार एक विज्ञप्ति जारी गर्दै ट्रम्पले राष्ट्रपतिको जिम्मा सम्हालेपछि तत्काल अफनगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजान आग्रह गरेको हो।

तालिबानी धम्की लुकाइँदा काबुल आक्रमण

काठमाडौं– अफगानिस्तानमा सुरक्षा गार्ड उपलब्ध गराउने सुरक्षा कम्पनीले तानिबानी समूहलाई धम्कीबापत पैसा नबुझाउँदा काबुल घटना भएको त्यहाँ पुगेर फर्किएको नेपाली टोलीले निष्कर्ष दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्