९ मंसिर २०८१ आइतबार
image/svg+xml

तालिबान नियन्त्रणमा रहेका ४० प्रहरी मुक्त

मुक्त भएका ती प्रहरी जवानको सैनिक क्याम्पमा पुगेको जानकारी अफगानिस्तानको उत्तरी प्रान्त जवाजानका सैनिक प्रवक्ताले दिएका छन्। तालिबान नियन्त्रणबाट मुक्त भएका सबैजना प्रहरी रहेको उक्त प्रान्तका प्रान्तीय सैन्य प्रवक्ता अब्दुल हादी जमाले बताए।

तालिबानको नियन्त्रणमा रहेका ४० प्रहरी मुक्त

अफगानिस्तानमा सशस्त्र हिंसा मच्चाइरहेको तालिबान लडाकू समूहले आफ्नो नियन्त्रणमा राखेका करिब ४० जना अफगान सुरक्षाकर्मीलाई सोमबार मुक्त गरिदिएका छन्।

तालिबान लडाकुद्वारा एउटा जिल्ला कब्जा

उनीहरुले केही दिन यतादेखि सो जिल्ला कब्जाका लागि हमला गर्दैै आएका थिए। यस विषयमा थप जानकारी दिइएको छैन तर सरकारी अधिकारीले भने आगामी केही दिनमा नै आफूहरुले तालिबानविरुद्ध थप आक्रामक कारबाही गरी सो जिल्ला फिर्ता ल्याउने बताएका छन्। प्रान्तीय गभर्नर लट्फुल्लाह अजिजीले भने, ‘अफगान राष्ट्रिय सेनाले यस विषयमा गृहकार्य गर्नेछ र केही दिनमै उनीहरुको कब्जाबाट जिल्ला फिर्ता ल्याउने छ।’

अफगानिस्तानमा दश लडाकू मारिए

अफगानिस्तानमा सुरक्षाकर्मीहरुले गरेको हवाई आक्रमणमा परी कम्तीमा दश जना तालिबान लडाकू मारिएका छन्।

तालिबानको आक्रमणमा आठ सुरक्षा अधिकारीको मृत्यु

अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको मध्य भागमा रहेको एक जिल्लामा मङ्गलबार राती तालिबान लडाकू समूहको आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य १६ जना घाइते भएका छन्।

कारबाहीमा सात तालिबान लडाकू मारिए

अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा तालिबान लडाकूविरुद्ध आफगान सुरक्षा बलले गरेको कारबाहीको क्रममा भएको झडपमा परी कम्तीमा सात तालिबान लडाकू मारिएका छन्।

अफगानिस्तानको फराहमा भिडन्त

अफगानिस्तानको पश्चिम फराह प्रान्तमा सेनाले गरेको कारबाहीमा छ जना सशस्त्र तालिबान लडाकु मारिएको प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन्।

अफगानिस्तानको फराहमा भिडन्त

अफगानिस्तानको पश्चिम फराह प्रान्तमा सेनाले गरेको कारबाहीमा छ जना सशस्त्र तालिबान लडाकूहरु मारिएको प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन्।

पाँच सुरक्षा अधिकारी र दश तालिबान लडाकू मारिए

अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा गएराति रातभर सुरक्षा अधिकारी र तालिबान लडाकू समूहबीच भएको दोहोरो झडपमा परी पाँच सुरक्षा अधिकारीको ज्यान गएको छ।

हवाई कारबाहीमा चार तालिबानी मारिए

अफगानिस्तानको हेरात प्रान्तको पश्चिमी क्षेत्रमा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई आक्रमणमा चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन्।

काबुलस्थित एक मन्त्रालयमा विष्फोट

तालिबान र अफगान सरकारका प्रतिनिधिहरूबीच भएको वार्ता विफल भएको एक दिनपछि शनिबार राजधानी काबुलस्थित सूचना मन्त्रालयमा सशस्त्र समूहले आक्रमण गरेको अफगान अधिकारीहरूले बताएका छन्।

उत्तरी अफगानिस्तानमा छ जना लडाकू मारिए

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा सेनाको गोप्य कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन्।

भिडन्तमा ६ प्रहरी सहित चौधको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त ताकहारको खावजा घार जिल्लामा सुरक्षाकर्मी र तालिबान लडाकूबीच भएको भिडन्तमा परी १४ जनाको मृत्यु भएको छ।

‘तालिबानले पूरै अफगानिस्तानमा कब्जा चाहेको छैन’

अमेरिकी विशेष दूतसँग कतारमा भएको वार्तामा तालिबानी समूहको नेतृत्व गरेका एक नेताले तालिबानले सैन्य हस्तक्षेपमार्फ्त अफगानिस्तानमा पूर्ण नियन्त्रण गर्न नचाहेको बिबिसीसँगको अन्तर्वार्ताका क्रममा बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्