कुमारी आमा निहारिका राजपुत प्रहरी नियन्त्रणमा
निहारिका १७ वर्षकी नाबालिग हुँदा उनीमाथी जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउदैँ आएकी छन् । उक्त बलात्कारपछि रहेको गर्भबाट उनले छोरा जन्माएकी थिईन्।
निहारिका १७ वर्षकी नाबालिग हुँदा उनीमाथी जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउदैँ आएकी छन् । उक्त बलात्कारपछि रहेको गर्भबाट उनले छोरा जन्माएकी थिईन्।
नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले आमाको नाममा नागरिकता दिन कन्जुस्याँइ गर्नु नहुने बताएका छन्।
मानवीय अनुभुतिको लिपि विश्वव्यापी हुन्छ, सबैलाई बुझ्न सजिलो। मान्छेको सुख, दुःख रोदन हाँसोमा गहिराइ धेरै थोरै हुन सक्ला तर अन्तर्य समान हुन्छ। सबैले बुझ्छन्। पछिल्लो समय निर्देशक दीपेन्द्र के खनालले यिनै कुराहरूलाई समातेर आफ्नो सिने यात्रा दौडाइ रहेका छन्।
बाबुआमाको मृत्यु पश्चात छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परागत सोच अझै पनि समाजमा छँदैछ। तर, पछिल्लो समय भने छोरीले पनि आफ्ना बाबुआमाको मृत्यु हुँदा दागबत्ती दिन र काजकिरिया गर्ने क्रम बढ्दो छ।
‘सय वर्ष नाघेका बाआमाले भोट खसाल्नु लोकतन्त्रका लागि निकै ठुलो उपलब्धि हो,’ सानो गौचरनस्थित मतदान केन्द्रमा भेटिएका रामकुमार सुनुवारले भने, ‘चुनाव जित्नेले यी अमूल्य मतको दुरुपयोग नगरून्।’
अझ, कसुरै नगरी कारागारमा राख्न त झनै पाइन्न। यो आफैंमा बालअधिकारको हनन हो। अचम्म त के भने यी नाबालकलाई जेलबाहिर पुनस्र्थापना गर्ने राज्यको कुनै कार्यक्रम छैन।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गोरखाका पूर्वसभापति हरिबहादुर घलेकी आमा जीतमाया घलेको निधनप्रति दुःख व्यक्त गरेका छन्।
पछिल्लो समय जुम्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेको छ। स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चा दुवैको अवस्था सुरक्षित हुने भएकोले घरमै सुत्केरी गराउने दरमा कमी आएको हो।
कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्रमा झन्डै दुई वर्षदेखि विदेशी पाहुना देख्न नपाएका पर्यटन व्यवसायीका लागि पछिल्लो समय आन्तरिक पर्यटकले राहत दिएको विद्यार्थी र परीक्षार्थीको घुमघामले पुष्टि गर्ने सुवेदी बताउँछन्।
घर नजिकै रहेको मकैबारीबाट बाँदर हेरेर घर फर्कने क्रममा ढुङ्गाले लागेको प्रहरीले बताएको छ। भिरदेखि ४०० मिटर तल खोल्साको पानीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
प्रियंकाले तस्बिर सार्वजनिक गर्दै लेखेकी छिन्, यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ। उक्त तस्बिरमा प्रियंका र आयुष्मान देशराज जोशी खुसी देखिएका छन्।
बझाङ दुर्गाथली गाउँपालिका वडा नं ५ मा ८५ वर्षीया वृद्धा हजुरआमाको उनकै नातिले बिभत्स हत्या गरेर बारीमा गाडेको फेला परेको छ। वडा नं ५ का वडा अध्यक्ष रामबहादुर जप्रेलका दुई घर छन्।
कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेकाले दुबैलाई परीक्षामा सामेल हुन अवसर जुटेको हो।
दाङको ग्वार खोलाले बगाउँदा आज आमाछोराको मृत्यु भएको छ। दिउँसो २ बजेतिर सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनी घाट तर्ने क्रममा खोलाले बगाएर दुबै जनाको मृत्यु भएको हो।
‘आमा ! तपाइँकाे नाच त भाइरल भएको छ भन्छन्, धेरै ठाउँबाट फोन पनि आउँछ, गाउँघरमा पनि भेट्ने नानीबाबुले त्यसै भन्छन्,’ उनले भनिन्। तिवारी आफू सामाजिक सञ्जाल चलाउन जान्दिनन्। तर पनि उनलाई आफू सञ्जालमा भाइरल भएको, धेरैले नाच मन पराइदिएको भन्ने सुन्दा खुसी लागेको बताउँछिन्।