करिब ५७ लाखसम्म संरक्षित पुँजी फिर्ता
राष्ट्रिय सहकारी बैंकका एउटै सदस्यले करिब ५७ लाख रूपैयाँसम्म संरक्षित पुँजी फिर्ता कोषबापतको रकम प्राप्त गरेका छन्।