युट्युब र फेसबुकमा सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन प्रेस काउन्सिलको अपिल
सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न काम समेत गर्दै आएको काउन्सिलले जनाएको छ ।
सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न काम समेत गर्दै आएको काउन्सिलले जनाएको छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यहीन र एकपक्षीय सूचना सम्प्रेषणले पत्रकारितामाथि धावा बोलेको टिप्पणी गरेका छन्।
प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानल सञ्चालक (व्यक्ति/कम्पनी) लाई कारबाही गरेको छ ।
कांग्रेस नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामाथिको रिटमा आज सुनुवाइ हुने भएको छ।
‘नेपाल एसपीपीमा संलग्न छैन, संलग्न हुने सोच पनि छैन। यो कुनैपनि सैन्य गठबन्धनको हिस्सेदार हुनसक्दैन। बन्न सक्दैन’, उनले सांसदहरुको प्रश्नको जवाफ दिँदै भने। प्रधानमन्त्री देउवा कार्य व्यस्तता देखाएर संसदमा अनुपस्थित भएपछि गृहमन्त्री खाँणले रक्षा मन्त्रालय माथि उठेका प्रश्नहरुको जवाफ दिएका हुन्।