२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

वाइफाई नेपालको सेवा आरम्भ

नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाई नेपालले सेवा सुरु गरेको छ। कम्पनीले बजारको सबैभन्दा सस्तो इन्टरनेट प्याकेजसहित बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्